भ्रष्टाचारका स्वरुप परिवर्तन हुँदा नियन्त्रणमा पनि समस्या देखियो : अख्तियारका प्रमुख आयुक्त राई

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा पनि समस्या देखिन थालेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण सङ्कलन नै गर्न नसकिने गरि भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेको बताएका हुन् । भ्रष्टाचारका ठूला कारोबार देशबाहिर हुने […]