विश्वविद्यालयमा प्रतिबन्धपछि साहसी अफगानी महिला उत्रिए विरोधमा, पानीको तोप हान्दै तालिबान

अफगानिस्तानका महिलाहरुले पानीको तोपबाट आफूलाई बचाउन ढालको रूपमा लेन प्रयोग गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने जर्मनीको भनाइ

बर्लिन । जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएकी छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । पद ग्रहण गरेको दुई हप्तापछि उनले भनिन्, ‘बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा […]

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, -बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु-याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ । यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयो...

अफगानी महिला खेलाडी पाकिस्तानको शरणमा

तालिबानको डरका कारण भलिबल तथा फुटबलका महिला खेलाडी आफ्नो सुरक्षार्थ छिमेकी देश पाकिस्तानको शरणमा छन् विद्रोही तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रत्यक्ष रूपमा ठूलो असर खेलकुद क्षेत्रमा परेको छ । महिला सहभागी...

अफगानी महिला खेलकुदमा लाग्‍न आवश्यक छैनः तालिबान

काठमाडौँ- तालिबानले अफगानिस्तानमा महिलालाई खेलकुदमा लाग्‍न नदिने भएको छ । तालिबानको सास्कृतिक विभागका उप-प्रमुख अहमदुल्लाह वासिकले यसको पुष्टि गरेका हुन् । अस्ट्रेलियाको टेलिभिजन च्यानल एसबीएससँग कुरा गर्दै वासिकले अफगानी महिला क्रिकेट वा अन्य खेलमा सक्रिय हुन आवश्यक र उचित नभएको दाबी गरे ।  ‘मह…