विपिन जाेशीकाे शव परीक्षणका लागि फरेन्सिक ल्याबमा राखियाे

काठमाडौं । इजरायली सेनाले नेपाली विद्यार्थी विपिन जोशीको शव ल्याइएको बारेमा परिवारलाई सूचीत गरेको छ। हमासले हस्तान्तरण गरेका विपिनसहित ४ जनाको परिवारलाई सूचना दिएको हो । आइडीएफका अनुसार अन्य २ जनाको परिवारले नाम प्रकाशनका लागि अनुमति दिएको छैन । विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । युद्धको पहिलो […]