स्विट्जरल्याण्ड हटायो सिरियामाथि लगाइएको आर्थिक प्रतिबन्ध

स्विट्जरल्याण्ड सरकारले शुक्रबार एक महत्वपूर्ण निर्णय गर्दै सिरियामाथि लगाइएको आर्थिक प्रतिबन्धको ठूलो हिस्सा हटाउने घोषणा गरेको छ। प्रतिबन्ध हटाइएका क्षेत्रहरूमा सिरियाको केन्द्रीय बैंकसमेत परेको छ। स्विट्जरल्याण्डको सर्वोच्च कार्यकारी निकाय संघीय परिषद्का अनुसार, यो निर्णय सिरियाको आर्थिक पुनःउत्थानलाई सघाउने र समावेशी तथा शान्तिपूर्ण राजनीतिक रूपान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो। सन् २०२४ डिसेम्बरमा सिरियाली पूर्व राष्ट्रपति […]