टी-२० विश्वकपमा अमेरिकाको दोस्रो जित, नामिबिया बाहिरियो
३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले दोस्रो जित हासिल गर्ने क्रममा नामिबियालाई पराजित गरेको छ । योसँगै लगातार तीन हार बेहोरेको नामिबिया भने बाहिरिएको छ ।
समूह 'ए' अन्तर्गत चेन्नईमा भएको खेलमा अमेरिकाले नामिबियालाई …