स्याङ्जा-१ का स्वतन्त्र उम्मेदवार दर्जीले लिए उम्मेदवारी फिर्ता

९ माघ, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार दिएका आँधीखोला गाउँपालिका –२ का ३४ वर्षीय मनोज नेपाली दर्जीले उम्मेदवारी फिर्ता लिएका छन् । गरिब र धनीबीचको दूरि हटाउनको लागि उम्मेदवारी दिएको र पारिवारिक …