कुलमानको गुनासो : केही नेता र पत्रकार बिजुली सस्तोमा बेच्यो, महँगोमा किन्यो भन्दै हिँडे

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् ।  मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको २५ औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरहरूमा पनि सौर्य ऊर्जा राख्न सकिने गरी नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन् ।  […]