काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ । सन् २०२५ मा नेपाली संगीत क्षेत्रमा गायक दुर्गेश थापा र गायिका एलिना चौहान चर्चामा रहे । एलिना व्यक्तिगत कारणले चर्चामा आइन् । उनको गायनको पाटो भने ओझेलमै पर्यो भन्दा फरक पर्दैन । गायनका लागि प्रस्तुती दिन अमेरिका जाँदा पनि उनी आयोजकसँगको लफडाले नै चर्चामा आइन् […]