काठमाडौँ। सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ। यसैक्रममा समितिका संयोजक र सदस्यसहितको टोलीले आज (बुधबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पुगेको छ। टोलीले रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसहित नेताहरुसँग छलफल र कुराकानी गर्यो। छलफल निर्वाचन‚ जेन-जी आन्दोलन र सरकारले गरिरहेका काम-कारबाहीसँग सम्बन्धित थियो सरकारी […]