आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महीनामा निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९७ अर्ब ४७ करोडले वृद्धि भई […]