अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन अधिकारीहरूले प्रयोग गर्ने बडी क्यामेराको विस्तारलाई कमजोर बनाएको खुलासा भएको छ । मिनियापोलिससहित विभिन्न सहरमा ठूलो संख्यामा आप्रवासन अधिकारी परिचालन गरिँदा अनुगमन (ओभरसाइट) प्रणाली कमजोर पारिएको र त्यसले हिंसात्मक झडपहरू बढाएको समाचार संस्था रोयटर्सले जनाएको छ। हालै मिनियापोलिसमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा दुई जनाको मृत्यु भएपछि बडी क्यामेराको भूमिकाबारे […]