प्रधानमन्त्रीसँगको फोटो सेयर गर्दै दीपकराज : कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नुभएन

काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् । सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो । प्रधानमन्त्री …