टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

पछिल्ला सात वर्षमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ।