टिचिङमा दुई ट्रान्सम्यानले पुरुष बन्न स्तन निकाल्ने सर्जरी गरे

त्रिवि शिक्षण अस्पताल टिचिङमा दुई जना ट्रान्सम्यानले आफ्नो स्तन निकाल्ने शल्यक्रिया गरेका छन् ।