दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह कार्यक्रम’, रक्तदानदेखि कन्सर्टसम्म गर्ने

यस ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन शनिबार बिहान हुनेछ। कार्यक्रम माघ ३ गते समापन हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।