बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल नाराका साथ बालिका सम्मेलनमार्फत सात बुँदे घोषणपत्र जारी गरेको छ । आज धनुषाको मिथिलेश्वरमा लाइफ नेपाल र मिथिला विहारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको पालिकास्तरीय बालिका सम्मेलन कार्यक्रममार्फत घोषणापत्र जारी गरिएको हो । सम्मेलनमा वक्ताहरूले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा नकारात्मक असर पार्ने भन्दै […]