मोटरसाइकल दुर्घटनामा परी क्रिकेटर मिनष थापाको निधन

बिहीबार बिहान विराटनगरमा दुर्घटनामा परेका थापालाई कोशी प्रदेश अस्पताल लगिएको थियो।