उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

४ पुस, काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेको प्रहरीले स्रोतले बतायो । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको …