राष्ट्रिय सभा बैठक आज : विनियोजन र संवैधानिक परिषद् विधेयकमा छलफल

बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुनेछ।