दुर्गा प्रसाईंलाई समाउन घर चढ्ने भर्‍याङ लिएर गएको थियो प्रहरी

कसैलाई पक्राउ गर्न भर्‍याङ किन चाहियो भन्ने तपाईंहरूलाई लाग्ला! यसको पछाडि कारण छ।