काठमाडौंः सरकारले उपत्यकामा सडक विस्तारका लागि अर्बौ रुपैयाँ खर्च गरे पनि त्यसको प्रगति भने सन्तोषजनक छैन। उपत्यका सडक विस्तार आयोजनाका अनुसार विस्तार थालिएका १० वटा सडकमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले सडक विस्तारका लागि दुर्इ अर्ब रुपैयाँ खर्च