साेमवार नेप्से सामान्य बढ्याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार सामान्य बढेको छ । बैंक, बीमा र फाइनान्स समूहको शेयर घटे पनि अरू समूहको शेयर बढेपछि नेप्से एक दशमलव १३ अङ्कले बढेर २६ सय ५८ दशमलव ७५ विन्दुमा पुगेको छ । साेमवार व्यापार समूहको शेयर एक सय ३२ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय १४ अङ्कले, जलविद्युतको ४६, उत्पादनको २४, अन्यको ३३ र माइक्रो फाइनान्स समूहको शेयर ३४ अङ्कले बढेको छ । साेमवार दुई सय १२ कम्पनीका एक करोड ५८ लाख  कित्ता शेयर सात अर्ब २९ करोड ६७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै मा...

सम्बन्धित सामग्री

सेयर बजार सामान्य अंकले बढ्याे, ७५ करोड रूपैयाँकाे काराेबार

काठमाडौं । साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो । योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो […]

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्याे नेप्से

काठमाडौँ – बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ। यस सेसनमा ३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन्। यस सेसनमा कुल ११ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको […]

आज ४.६२ अङ्कले बढ्याे शेयर बजार

शेयर बजार आज सोमवार पनि सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ । आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो […]

शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ ।  आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।  नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ ब...

प्रि-ओपन सेसन: सामान्य अंकले बढ्याे नेप्से

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव २५ अंकले बढेको छ। यससँगै सूचक १८९७.३४ विन्दुमा अडिएको छ। १२ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ। यस अवधिमा १६ कम्पनीको २५ सय ४१ कित्ता सेयर कारोबार भएको छ भने कुल ४२ वटा कारोबार भएको हो। यसै यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने […]

नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे

काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको […] The post नेप्सेमा सामान्य गिरावट, काराेबार रकम भने बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

शेयर बजार सामान्य बढ्याे, १ अर्ब २६ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो । आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ । आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर कि...

१३.७८ अंकले बढ्याे नेप्से

काठमाडाैँ- तीन हप्तादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ। शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ […]

शेयर बजार आज सामान्य बढ्याे

काठमाण्डाै – हिजो आइतवार एक सय अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार भने सामान्य बढेको छ । आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ । आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ । आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो । आज बुद्धभूमि नेपाल हाइड्रोपाव...

एक अङ्कले बढ्याे नेप्से, साढे पाँच अर्ब रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ ।  बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । आज दुई सय १४ कम्पनीका चार करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुराँस फाइनान्सकाे साढे २९ करोड रुपैयाँक...