पैसा बाँडेको आरोपमा कानुनमन्त्री विन्दुकुमार डेढ घण्टा घेराउमा, उजुरी दिने एमालेको तयारी

पोखराः गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापालाई पैसा बाँड्न लागेको आरोपमा घेराउमा परेका छन्। कास्की २(ख) का उम्मेदवार समेत रहेका थापालाई पैसा बाँड्न लागेको आरोपमा पोखरा १६ बाटुले चौरको गन्धर्व बस्तीमा एमालेका नेताले डेढ घण्टा घेराउमा पारेका हुन्। साँझ साढे सात बजे बस्तीमा पुगेका उनलाई एमालेका नेता तथा कार्यकर्ताले घेराउ गरेका…