काठमाडौं : नेपालमा कलाक्षेत्रको विकासका लागि सरकार गम्भीर नहुने गरेको गुनासो रहने गरेको छ। समग्र कला क्षेत्रको विकास र संस्कृति जगेर्नाको लागि सरकार उदासीन रहेको कलाकारहरूको गुनासो हुन्छ।राजनीतिक दलहरूले पनि कलाक्षेत्रको विकासका लागि त्यति चासो देखाएको पाइँदैन। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्र दलहरूले कला संस्कृति क्षेत्रलाई कसरी सम्बोधन गरेका छन् त?कला र संस्कृतिको उन्नयन : समुन्नत नेपालको पहिचान- ने