काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरे

सम्बन्धित सामग्री

सरकारको उदासिनताले कृषि उत्पादनमा ह्रास : मेयर साह

बारा । कृषि उत्पादनमा बारा अब्बल रहे पनि तथ्याङ्कमा ४३ प्रतिशत मात्र रहेकोमा कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले दुखेसो पोखे । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, बारा उधोग वाणिज्य संघ र न्युन बिजनेस युज प्रालीले मधेश समृद्धि शृंखला-३ अन्तरसंवाद अन्तर्गत शुक्रबार कलैयामा आयोजना गरिएको बाराको अर्धसमाजिक रुपांतरण विषयक अन्तरसंवादमा बोल्दै उपमहानगर प्रमुख साहले सरकारको […] The post सरकारको उदासिनताले कृषि उत्पादनमा ह्रास : मेयर साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यालयले किताब र पोसाक बेचे दण्डित गर्छौ : मेयर साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर साह बताउँछन् । ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेको छ,’ मेयर साहले आज […]

जनकपुरधामका मेयर साह महामूर्ख घोषित

काठमाण्डौ – २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।  जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।  नगरप्रमुख ...

हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँः मेयर साह

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् । काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो […]

घरधनी दोषी हुन क्षतिपूर्ति उनीहरुसँगै माग्नू: मेयर साह

काठमाडौं, भदौ ९ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन् । काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं […]

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोधः मेयर साह

काठमाडौं, साउन ३१ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु(याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् । महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम […]

सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोध: मेयर साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पु-याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् । राज्यसंयन्त्र निरीह बनेको आरोप महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर […] The post सत्तारूढ दलकै नेताबाट फोहोरमा अवरोध: मेयर साह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि होइनः मेयर साह

काठमाडौं, ३० असार :काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् । ‘ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका […]

मेयर साह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।  मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डाै महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।  वैशाख ३० गते सम्पन्न पालिका...

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट सहर बनाउन्छुः नवनिर्वाचित मेयर साह

काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले महानगरपालिकाका मतदातालाई परिवारका रुपमा लिएको भन्दै सबै मिलेर काठमाडौंलाई विश्वको सुन्दर सहर बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले भने, ‘हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई […]