नेता र उच्चपदस्थले कोरोना भ्याक्सिन नलगाउने, तलमाथि भए सरकारले जिम्मा लिने

काठमाडौं : सरकारले कोरोना विरुद्ध भारतीय कम्पनी सिरम इन्स्टिच्युटमा उत्पादित 'कोभिसिल्ड' खोपको १० खोप डोज हात पारिसकेको छ। खोप पाएसँगै सरकारले लगाउने तयारी पनि थालेको छ। भोलि (माघ १४) गतेदेखि सुगम तथा पुगेका स्थानका अस्पतालहरूमा खोप लगाउन थाल्ने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌। कोरोना महामारी…