काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका-१, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ । मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको […]
यतिबेला अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा जारी ८१औँ महासभाको चर्चा छ । विश्वका १९३ सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिको सहभागिता रहेको यो विश्व सम्मेलनमा कतिपय मुलुकका आआफ्ना स्वार्थ, अहंकार प्रदर्शन भए पनि कतिपय मुलुकले विश्व व्यवस्थाको कुरा गरे । यसरी विश्व व्यवस्थाको कुरा साझा गर्ने सरकार प्रमुखमा पर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाह […]
RajdhaniDaily.com | काठमाडौं । अविरल वर्षाका कारण यही ८ असोजदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपदबाट बागमती र -
रामेछाप । लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा सर्जक प्रकाश कटुवाल अब कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। उनी हाल नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारीमा छन् । उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका कटुवाल अहिले महाधिवेशन प्रतिनिधिको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका नेता, कार्यकर्ता तथा प्रतिनिधिसँगकाे भेटघाटमा […]
काठमाडौँ, अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपदबाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय अस्पताल […]