कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ  नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने […]

सम्बन्धित सामग्री

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गरेका छन्। इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका आयोजकसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले नेपाली […]

‘रिट’बारे प्रधानमन्त्री भन्छन्- विभाजित माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेकाे छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध मुद्दा दर्ता हुँदा माओवादीलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्। उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए।  सोमबार एकीकृत...

भूराजनीतिक तनाव अन्त्यका लागि भारतीय प्रधानमन्त्री मोदीको आह्वान

विश्वका ठूला अर्थतन्त्रहरूको समूह जी–२० सदस्य देशका विदेश मन्त्रीस्तरीय बैठक भारतमा सुरु भएको छ । बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य देश एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको भूराजनीतिक तनाव समाधान गर्न एकताबद्ध हुन अपिल गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताउनुभय...

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागाैँ: ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताकाे आवश्यकता भएकाले सबै एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामी लोकतान्त्रिक मूल्य मान्यतामा चलौँ। सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने? गोटी चालाचाल होइन, काम गर्ने […]

थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएकोले गठबन्धन थप एकताबद्ध भएर अघि बढ्ने जनाएको हो।...

उधौलीले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्।...

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छः सभापति देउवा

गण्डकी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए। पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा […]

प्रधानमन्त्री पदका लागि विपक्षी मोर्चामा एकताबद्ध भएको होइनः माधव नेपाल

पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताएका छन् । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताएका हुन् ।  एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उनले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी

पार्टीलाई एकताबद्ध पार्ने निर्णायक भूमिका ओलीको भएको नेपाल पक्षको निष्कर्ष

एमालेको माधव नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रधान र निर्णायक भूमिका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको फैसलापछि प्रचण्ड समूह छाडेर एमालेमा फर्किएको नेपाल पक्षको बुधबार भएको केन्द्रीय सदस्यको भेलाले सो निष्कर्ष निकालेको हो । बैठकपछि नेता रघुजी पन्तले विगतका कुरालाई बिर्सेर पार्टीलाई बलियो र एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । यद्यपी त्यसका लागि निर्णायक भूमिका अध्यक्ष ओलीको हुने भएकाले सचेत गराइने बताए ।