मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेल बुधबार मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । मुलपानीमा नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युएईबीचको खेलसँगै माथिल्लो मुलपानी क्रिकेट मैदान टि२० आई मान्यता पाउने विश्वकै १ सय ९० औं मैदान बन्नेछ । नेपालको माथिल्लो मुलपानी टि२० आई मान्यता […] The post मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै first appeared on हाम्रो खेलकुद.