सडक खन्ने क्रममा विकको मृत्यु

धार्चे गाउँपालिका १ दोभानस्थित बेनीघाट लार्के सडक खण्ड खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ७ घर भएका २१ वर्षीय सन्देश बिकको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।...

विश्वमा सडक दुर्घटनामा प्रतिदिन ३२ सय जनाको मृत्यु

सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्यामा पछिल्ला वर्षमा केही सुधार आएपनि अझैपनि प्रतिवर्ष ११लाख ९० हजार मानिसको मृत्यु हुने गरेको छ।...

भारतमा सडक दुर्घटना : नेपालगन्जनिवासी एकै परिवारका चारसहित ६ जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ।  शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकनजिकै रहेको हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातिको घटनास्थलमा मृत्यु...

सडक निर्माणमा खटिएका एक सेनाको मृत्यु

सडक निर्माणका लागि विष्फोटक पदार्थ विष्फोट गर्नका लागि तयारी पारिएको मेसिन चेक गर्ने क्रममा भीरबाट खसेर अमलदार टिकाराम लामिछानेको मृत्यु भएको हो।...

डोजरले किच्दा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु

डोजरले किच्दा कपिलवस्तुकाे महाराजगंज नगरपालिका– २ गैडाहावमा हुलाकी सडक आयोजनाका सुपरभाइजरको मृत्यु भएको छ।...

सडक छेउकै नालामा खसेर गैंडाको मृत्यु

काठमाडौँ, १० माघ। चितवनको गोन्द्राङमा नालामा खसेर दुर्लभ एक सिगे गैडाको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे पुर्ब-पश्चिम राजमार्गको छेउमा रहेको नालामा गैंडा खसेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । भरतपुर माहानगर पालिकाले ६ लेन सडक बनाउने काम गरिरहेको छ । सोही स्थामा गैंडा सडक पार गर्न खोज्दा खसेको हुन […]

सडक मर्मत गर्ने क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङमा सडक मर्मत गर्ने क्रममा जेसिबि पल्टिँदा अपरेटरको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नंं. ५ मा सडक मर्मतको क्रममा बिहीबार बिहान साढे ४ बजेतिर पल्टिँदा अपरेटर घोराही–१० नारायणपुर...

लुम्बिनीका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु

लुम्बिनी प्रदेशका बेग्लाबेग्लै स्थानमा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  पछिल्लो १२ घण्टामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।  प्राप्त सूचनाअनुसार बाँके जिल्लामा बसमा सवार एक यात्रुले झ्यालबाट बाहिर टाउको निकाल्दा पुलको खम्बामा ठोक्किएर उनको मृत्यु भएको छ ।  जिल्लाको  डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे १ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा बसमा सवार गेरुवा गाउँपालिका–१ पाताभारका १५ वर्षीय आदर्श परियारको मृत्यु भएको प्र

सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर …

सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सडक खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। शनिबार वडा नम्बर ७ झाँक्रीपानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खस्दा सडक खनिरहेका स्थानीय ४८ वर्षीय रणे ओलीको मृत्यृ भएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपील शाहीले ओलीको घट्नास्थलमै मृत्यु भएको जानकारी दिए। घटनास्थलमा ९ जनाले सडक खनिरहेकामा बाँकी आठ जना भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ।यसअघि रोजगार क