चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : थापा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदाे चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो ।  प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो, महामन्त्री थापाले भन्नुभयो, यो गठबन्धनलाई थप बलियाे बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’ ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने भएका छन् । सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद्

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठकः विश्वासको मत दिने/नदिने विषयमा छलफल

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा छलफल गर्न बैठक राखिएको हो। काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिए। बैठकमा संगठन सुदृढिकरण र विस्तारको कामलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।...

जबराविरुद्धको महाअभियोगको विषयमा सिफारिस समितिमा छलफल सुरु

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ। जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो। बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए। शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो। त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको […]

चोलेन्द्रविरुद्ध महाअभियोगको विषयमा सिफारिस समितिमा छलफल सुरु

निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ।...

संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद […]

निर्वाचनका विषयमा प्रदेश सभापतिसँग काँग्रेसकाे छलफल

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनका विषयमा पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिहरुसँग छलफल सुरु गरेको हो । सत्तारुढ गठबन्धन दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने […]

प्रदेश १ : पदावधि सकिनै लाग्दा नामको विषयमा छलफल सुरु

विराटनगर : प्रदेश सरकार गठन भएको चार वर्षपछि प्रदेश १ को नाम राख्ने विषयमा सरकारले आज (मंगलबार)देखि औपचारिक छलफल सुरु गरेको छ।७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम टुंगो लगाएसँगै प्रदेश १ मा भने सुरसार नै नभएका वेला पहिलोपटक पाँच दलीय गठबन्धनले नाम राख्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेर औपचारिक छलफल सुरु गरेको छ।सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित गठबन्धनका दलह

एमालेसँग निरन्तर छलफल गर्ने, राष्ट्रिय सराेकारका विषयमा आमसहमति खाेजिने

काठमाडाैं : सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएकाे छ।सिंहदरबारमा आज दिउँसाे सुरु भएकाे बैठकमा अवरुद्ध सदन सञ्चालन गराउने विषयमा प्रतिपक्षी दल एमालेसँग निरन्तर छलफल गर्ने निर्णय गरेको छ। सभामुख सापकोटाले राष्ट्रिय सराेकारका विषयमा आम सहमति जनाउने पनि बैठकले निर्णय गरेको जानकारी दिए।बैठकमा संसदमा विचाराधीन नागरिकता विधेयकका विषयमा छलफल भएको पनि सापकाेटाले बताए। संसदमा विचाराधीन विधेयक पारित गर्ने बिषयमा पनि छलफल भएको जानकारी दिए। एमालेले संसद् अवराेध नहटाएसम्म सत्ता गठबन्धनले नि

प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु बिच छलफल सुरु भएको छ। केही समयअघि मात्र सर्वोच्च अदालतमा बैठक सुरु भएको हो। न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायतका विषयमा छलफल हुने भएको छ। त्यस्तै न्यायाधीशहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रस्तत गर्नुपर्ने विषयमा समेत छलफलमा…