यस्तो छ ‘हब तथा स्याटेलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मलेन २०२२’ को घोषणापत्र

काठमाडौं । हब तथा स्याटेलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मलेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । गत जेठ २९ देखि ३० गतेसम्म काठमाडौंमा चलेको सम्मेलनले अस्पतालहरूमा स्रोत साधनसँगै जनशक्ति अध्यावधिक गर्नेदेखि हब अस्पतालहरूमा थप दरबन्दी सृजना गर्नेसम्मका घोषणा गरेको छ । यस्तो छ सम्मेलनको ११ बुँदे घोषणापत्र :