गीतकार थापा र संगीतकार गुरुङलाई नारायणगोपाल स्मृति पुरस्कार

काठमाडौं : स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ। नारायणगोपालको ३२औँ स्मृतिदिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवं पुरस्कार प्रदान गरिएको हो। सम्मान ग्रहण गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताए। ‘नारायणगोपालको बारेमा धेरै कार्यक्रम हुन्छन् तर उहाँको गायन पक्षको बारेमा कसैले

सम्बन्धित सामग्री

संगीतकार बासकोटालाई म्युजिक भिडियो निर्देशकको अवार्ड

ख्यातिप्राप्त गायक, संगीतकार तथा गीतकार शम्भुजित बास्कोटा म्युजिक भिडियो निर्देशकको अवार्डबाट पुरस्कृत भएका छन्। बासकोटा नेपाल म्युजिक भिडियो निर्देशक समाजले दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत भएका हुन्। दक्षिण एसियाकै मनोरञ्जन क्षेत्रमा पहिलो म्युजिक भिडियो निर्देशन तथा चार दशकभन्दा लामो समयेदेखि सांगीतिक क्षेत्रमा योगदान गरेवापत समारोहका […]