दुई ठूला वाणिज्य बैंकहरु बीचको मर्जरबाट हाम्रो देशले अझ विविध र गतिशील बैंकिङ हासिल गर्नेछ, जुन नागरिक र व्यवसायीको आवश्यकता पूरा गर्न सक्षम हुने मैले आशा गरेको छु। मर्जरले ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने, दक्षता अभिवृद्धि हुने, वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्दै जाने अपेक्षा गर्न सकिन्छ। यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा […]