यसरी भित्रिन्थ्यो पोखरामा त्यो बाल्यकालको दशैं

बाल्यकालमा दशैं रमाइलो हुनुको दुई कारण हुन्थ्यो । पहिलो, लामो विदा हुन्थ्यो । लामो बिदा भएपछि यसै रमाइलो लाग्ने भइहाल्यो । दोस्रो, वर्षमा एक पटक राम्रो लगाउन र मीठो÷मीठो खान पाउनु नै हो । पोखरा अहिलेजस्तो बाक्लो बस्ती थिएन । अहिलेजस्तो बाटो थिएन । जहाँतहीँ बजार थिएन । सुपरमार्केटहरु थिएनन् । बुवाले दशैंमा नयाँ लुगा […]