बेनी हाँडेभीर बगरफाँट बरङ्जा सडक कालोपत्रे हुँदै

म्याग्दी । म्याग्दीमा ट्याक खुलेको १६ वर्ष पछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रे हुने भएको छ । जिसी निर्माण सेवाले स्तरोउन्नतिको जिम्मा लिएको सो सडकको वि.सं २०६३ मा ट्याक मात्रै खोलिएकोथियो । अहिले हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार […]