‘प्राधिकरण र निजी क्षेत्रबीचको विवाद संवादमार्फत टुंग्याउनुपर्छ’

मोरङ – नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादमार्फत टुंग्याउनु पर्नेमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले