भट्टराईको कडा चेतावनी : २३ छोडेर २४ गतेका घटनामा मात्र कारबाही गरे सैह्य हुँदैन

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले छिट्टै काम सक्नुपर्ने बताएका छन्।