१ कात्तिक, काभ्रेपलाञ्चोक । बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध भएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९ : ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका …