तीन महिनामा अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व घट्यो, चाँदीमा भने ४० प्रतिशतले बृद्धि

काठमाडौः अवैध सुनबाट प्रहरीले संकलन गर्ने राजस्व गएको तीन महिनामा घटेको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो बैशाख, जेठ र असारको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा अवैध सुन संकलनबाट प्राप्त राजस्वमा गिरावट आएको हो।गएको तीन महिनामा प्रहरीले अबैध सुनबाट १ करोड ७९ लाख ४५ हजार ५ सय ३० रुपैयाँ संकलन…

सम्बन्धित सामग्री