काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । […]
RajdhaniDaily.com | काठमाडौं । ऐतिहासिक अभिलेखमा राजगुठीको नाममा रहेको ठमेलस्थित कमलपोखरीको जग्गा व्यक्तिका नाममा दर्ता गरी व्यापारिक कम्प्लेक्स बनाइएको विवादमा सर्वोच्च -
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका १४ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास […]
–देउवा पक्षले मंसिर २१–२४ गते आठ हजार प्रतिनिधिसहित १५औँ महाधिवेशन गर्ने तयारी–निर्वाचन आयोगको निर्णयपछि पनि देउवा पक्ष अदालतको पुनरावलोकनबाट आधिकारिकता पाउने दाबीमा–गगन पक्षले समानान्तर महाधिवेशनमा सहभागी जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाही भोग्न चेतावनी काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद नेतृत्वको दाबीबाट समानान्तर महाधिवेशन र अनुशासनात्मक कारबाहीको चरणमा प्रवेश गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले […]
बझाङ– बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा […]