भक्तपुर । विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके […]
क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।
काठमाडौँ । बडादसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या हुने गरेको छ । यस्तो अवस्थामा नेपाल प्रहरीले सञ्चालन गरेको निस्शुल्क बस सेवा सर्वसाधारणका लागि राहतको माध्यम बनेको छ । दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएको उक्त सेवाबाट दुई दिनमा १ हजार ४०६ जना यात्रु लाभान्वित भएका छन् । प्रहरीका अनुसार कात्तिक […]
काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ जना लाभान्वित भएका छन्। प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क बस सेवा लिएका हुन्। सेवा लिनेमा ७३७ जना महिला र ६६९ जना पुरुष रहेका छन्। नागरिकको सहज आवागमनका लागि […]
सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा नआएको छारे रोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन्।