लेटाङमा विद्यार्थीमाथि दुव्र्यवहार हुँदा तनावग्रस्त, एक महिला प्रहरीको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। आइतबार नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। नगर प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि […]

सम्बन्धित सामग्री

महिला प्रहरीको मृत्यु: दर्जनौं घाइते, सोमबार बिहानसम्म ५ जना पक्राउ

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ।

लेटाङ घटनाः महिला प्रहरीको मृत्यु, दर्जनौं घाइते

लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ।

लेटाङ घटना : प्रशासनद्वारा कर्फ्यु आदेश

छात्रालाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा  एक महिला प्रहरीको मृत्यु भएपछि  प्रशासनले मोरङको लेटाङ नगरपालिकामा सोमबार बिहानदेखी कफुर्यू लगाएको छ ।  आइतबार साँझ छात्रालाई यौन दुर्व्यबहार गर्ने...

झडपमा महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु

उर्लाबारी,चैत ७। मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय […]

एक महिला प्रहरीको मृत्यु, एसपीसहित १८ जना घाइते

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा मोरङमा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक...

मोरङको लेटाङमा झडप, एक महिला प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ बर्सिया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले […]

मोरङको झडपमा घाइते भएकी महिला प्रहरीको मृत्यु

मोरङको लेटाङमा झडपमा परेर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालका मेसु यज्ञराज खरेलले रातोपाटीलाई बताए ।  मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचा

ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु

ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ। बाँकेको कोहलपुरस्थित चौराहामा आइतबार राती करिव १० बजेतिर ट्रकले किच्दा ड्युटीमा रहेकी ३६ वर्षीया महिला प्रहरी कविता बिसीको मृत्यु भएको हो।

ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु

ट्रकले किच्दा ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ। बाँकेको कोहलपुरस्थित चौराहामा आइतबार राती करिव १० बजेतिर ट्रकले किच्दा ड्युटीमा रहेकी ३६ वर्षीया महिला प्रहरी कविता बिसीको मृत्यु भएको हो।