बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय ‘सुकुम्बासी समस्या समाधान’

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् । एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार बिहानै सपथ ग्रहण गरेका मेयर पाण्डेले उपमेयर सहितक जनप्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख […]

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदै छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘देशभरीको सुकुमबासी समस्या समाधान गर्न कानुनमा […]

सुकुम्बासी समस्या समाधान कसरी गर्ने ?

सुकुम्बासी व्यवस्थापनको सवाल पटक–पटक सतहमा आउने र सेलाउने भइरहेको छ । पाटन उच्च अदालतले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै फेरि यो विषय सतहमा आएको छ । सामाजिक असमानता, आर्थिक विपन्नता र केन्द्रीकृत विकासले राजधानीका नदीकिनारमा लतारिएका बासिन्दाका समस्या समाधान पहिल्याउने नाममा अनेक घुम्ती घुमाउँदा जेलिएको […]

सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग आवश्यकः मेटमणि चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन्। मन्त्री चौधरीले काठमाडौँ सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यकता रहेको बताए। २८ […]

सुकुम्बासी समस्या समाधान गर्न माग

काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी […]

सुकुम्बासी समस्या समाधान गर्न मतदाताको माग

मोरङ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन्। निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन्। ‘जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?’ […]

चित्त बुझ्ने गरी सुकुम्बासी समस्या समाधान गर्छु : नेता सिंह

काठमाडौँ,२७ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उनले बताए । नेता सिंहले भने “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु […]

रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

राेल्पा – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले रोल्पाको रुन्टिगढी, त्रिवेणी, सुनछहरी, सुनिलस्मृति, गंगादेव र थबाङ गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिनुभयो । रोल्पा नगरपालिका, लुङग्री गाउँपालिकासहित केहि पालिकाले भने यसअघि नै आयोगसँग सम्झौता गरिसकेका छन् ।

२ वर्षभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने

१० जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाान गर्ने बताएकी हुन् । उनले मुक्त कमैया र मुक्त हुन बाँकी हरुवा चरुवाका […]

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल– बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्बासी समस्या  समाधान गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्बासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् । भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका […]