तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन्। तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन्। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको […]

सम्बन्धित सामग्री

सल्यानका पाँच स्थानीय तहमा पुरानै अनुहार

सल्यान वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका १० पालिकामध्ये ५ वटा पालिकामा प्रमुख÷अध्यक्ष उपाध्यक्ष ७ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ५ स्थानीय तहका मेयर तथा अध्यक्ष उपाध्यक्षमा दुवै जना उम्मेदवार बनेका हुन । कालीमाटी गाउँपालिकामा एमालेबाट अध्यक्ष दानबहादुर खत्री र एमालेबाटै उपाध्यक्षमा सन्सिला वली डिसी पुनः उम्मेदवार बनेका छन् । […]

राजविराजका मेयर यादवले दिए राजीनामा

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो । उहाँ जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुनुहुन्छ । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजीनामा दिनुभएको हो । बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार हुन […]

‘निर्दलीय उम्मेदवारलाई धनगढीको मेयर जिताए विकास धरापमा पर्छ’

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरू आन्तरिक हिसाब किताबमा व्यस्त छन् । प्रदेशका ८८ वटा स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । सुदूरपश्चिममा मुख्यतः काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी आन्तरिक रणनीति निर्माण गरिरहेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधि पुनः उम्मेदवार बन्ने दौडमा छन् । उनीहरूको दैनिकी नै अचेल पार्टीको नेतृत्व र मतदाता रिझाउनेमा केन्द्रित छ ।सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर नृपबहादुर वडको दैनिकी पनि माथि उल्लेखित भन्द