अमेजनले पहिलोपटक किन्यो आफ्नै हवाई जहाज

काठमाडौं । ई–कमर्श कम्पनी अमेजनले सामान ढुवानीका लागि पहिलो पटक एकसाथ ११ वटा जहाज खरीद गरेको छ । बढ्दो हवाई कार्गोको सञ्जाललाई विस्तार गर्नका लागि अमेजनले आफ्नै कार्गो जहाज किनेको हो । अमेजनले खरीद गरेका ११ वटा बोइङ ७६७–३०० जहाजले अमेजनको बढ्दो ग्राहक आधारलाई सघाउ पूराउने अपेक्षा गरिएको छ । अमेजनले सन् २०१६ देखि नै […]