बच्चाको जन्मदिनमा बिरुवा रोप्ने संस्कार

काठमाडौं । केही वर्षअघि जब अभिनेत्री ऋचा शर्मा गर्भवती भइन्, यसको खुसीयाली साझेदार गर्ने उनले गज्जबको जुक्ति अपनाइन् । आफू गर्भवती भएको खुसी साट्दै उनले सजीवनको बिरुवा रोपिन् । श्रीमान र ऋचाले बिरुवा रोपिरहेको तस्वीरले सामाजिक सञ्जालमा राम्रै तरंग ल्यायो । नुवाकोटका चुलाबहादुर आफ्ना कान्छो छोराको पहिलो जन्मदिनमा लिचीको बिरुवा रोपे । छोरा अहिले २७ […]