बिवादास्पद अभिव्यक्ति दिएपनि महेश हिन्दी फिल्ममा डेब्यू गर्दै

एजेन्सी । ‘बलिउडले मेरो खर्च धान्न सक्दैन’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका दक्षिण भारतीय अभिनेता महेश बाबु अब हिन्दी फिल्ममानै डेब्यु गर्ने तयारीमा लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार महेश प्यान इन्डिया फिल्मबाट हिन्दी फिल्म उद्योगमा प्रवेश गर्ने तयारीमा लागेका हुन् । तर, फिल्मको बारेमा अझै धेरै जानकारी भने आएको छैन । महेश निर्देशक एसएस […]