एजेन्सी – नवौं विकेटका लागि नेरी थापा र अस्मिना कर्माचार्यले उत्कृष्ट साझेदारी गरेपछि नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ ले विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई २ विकेटले पराजित गरेको छ । पोखरा रंगशालामा जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३४.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा […]