प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने जसपाको निर्णय

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।